पैसा असुलेको आरोप लागेकी प्रहरी निरिक्षक शाहीलाई निलम्बन गर्न गृहको सिफारिस

  • काभ्रे खबर
  • / अन्य /
  • २०८१ आश्विन १८, शुक्रबार (१ हप्ता अघि)
  • १३० पटक पढिएको

पैसा असुलेको आरोप लागेकी प्रहरी निरिक्षक शाहीलाई निलम्बन गर्न गृहको सिफारिस

‘हनि ट्रयापिङ’ गिरोहसँग मिलेर पैसा असुलेको आरोप लागेकी प्रहरी निरिक्षक बिनुकुमारी शाहीलाई गृह मन्त्रालयले शुक्रबार निलम्बनको कारबाही गरेको छ।

छानविनमा रहेकी शाहीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसका आधारमा निलम्बनको निर्णय गरिएको हो।

शाही प्रहरी प्रभाग भैँसेपाटीको प्रमुख रहँदा गएको असोज ७ गते एक व्यवसायीलाई पक्राउ गर्दै बलात्कार मुद्दामा फसाइदिने नाममा पैसा लेनदेन गर्दै छाडेको प्रारम्भिक छानविनमा खुलेपछि निलम्बन सिफारिस भएको थियो।

प्रारम्भिक छानविनमा शाहीले ३० लाख रुपैयाँ लेनदेन गरेको खुलेको छ।

उक्त प्रकरणमा मुछिएका थप तीनजनालाई जिल्ला प्रहरी परिसर, ललितपुरले थुनामा राखेर अनुसन्धान गरिरहेको छ।

ताजा अपडेट

२०८१ आश्विन ३०, बुधबार

देशभरको मौसम अनुकूल रहने

२०८१ आश्विन २८, सोमबार

विपी राजमार्ग पुर्णरुपमा सुचारु

२०८१ आश्विन २३, बुधबार

भारतबाट फर्किए मन्त्री पौडेल

खोजी गर्नुहोस