कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी पक्राउ

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ आश्विन २९, मंगलबार (२० घण्टा अघि)
  • ९८ पटक पढिएको

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी पक्राउ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीसहित ७ जना पक्राउ परेका छन् ।

उनलाई बाटोमा हिँड्दा हिँड्दै बालुवाटारबाट प्रहरीले पक्राउ गरेको हो । मंगलबार साँझ ६ बजे प्रहरीले बालुवाटारबाट पक्राउ गरेर मालिगाउँ लगेको थियो ।

निर्मला कुर्मीलाई न्याय माग्दै ६८ दिनदेखि निरन्तर आन्दोलित नेपालगञ्जका अधिकारकर्मी तथा नागरिकको आन्दोलन चलिरहँदा सडक जाम भएपछि के रहेछ भनेर गाडीबाट ओर्लिएर हेर्दा आफूलाई प्रहरीले पक्राउ गरेको उनले बताए ।

प्रहरीलाई आफूले आफ्ना बारेमा जानकारी दिएको भए पनि दुर्व्यवहार गरेर पक्राउ गरेको उनले बताएका छन् ।

अहिले उनलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएको छ ।

ताजा अपडेट

२०८१ आश्विन ३०, बुधबार

देशभरको मौसम अनुकूल रहने

२०८१ आश्विन २८, सोमबार

विपी राजमार्ग पुर्णरुपमा सुचारु

२०८१ आश्विन २३, बुधबार

भारतबाट फर्किए मन्त्री पौडेल

खोजी गर्नुहोस