सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८१ कार्तिक ५, सोमबार (२२ घण्टा अघि)
  • ८१ पटक पढिएको

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

सोमबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

सोमबार एकै दिन प्रतितोला ६ सय रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँ तोकेको छ। यसअघि आइतबार १ लाख ६५ हजार रूपैयाँ कायम भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि २० रूपैयाँले बढेको छ। आइतबार तोलामा २ हजार ७५ रूपैयाँमा कारोवार भएको चाँदी आज २० रूपैयाँले बढेर २ हजार ९५ रूपैयाँमा कारोवार भइरहेको छ।

ताजा अपडेट

२०८१ कार्तिक ५, सोमबार

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

२०८१ कार्तिक ४, आईतबार

काभ्रे बारमा हरिशरणको नेतृत्व

२०८१ कार्तिक २, शुक्रबार

सप्तरीबाट १३ जनाकाे उद्धार

खोजी गर्नुहोस