रविलाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ कार्तिक ८, बिहिबार (४ हप्ता अघि)
  • १०९ पटक पढिएको

रविलाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

|CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन थुनामा राख्न काश्की जिल्ला अदालतले अनुमती दिएको छ।

जिल्ला अदालत, कास्कीका न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासले रविसहित छविलाल जोशी र लिला पछाईंलाई पनि थप ७ दिन म्याद थप्न अनुमति दिएको हो ।

गत शुक्रबार पक्राउ परेका लामिछानेलाई यसअघि अदालतले ६ दिन थुना म्याद दिएको थियो।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछानेलाई काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो।

सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको आरोपमा सहकारी ठगी तथा संगठित अपराधको मुद्दा चलाउने प्रयोजनका लागि अदालतबाट म्याद थप भएको हो।

ताजा अपडेट

२०८१ मंसिर ७, शुक्रबार

छायाकंनको अन्तिम चरणमा बलिदान

२०८१ मंसिर ७, शुक्रबार

सभामुख घिमिरे आज कम्बोडिया जाँदै

खोजी गर्नुहोस