नवनियुक्त राजदूतहरूले राष्ट्रपतिबाट लिए सपथ

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ पौष ८, सोमबार (३ महिना अघि)
  • १३२ पटक पढिएको

नवनियुक्त राजदूतहरूले राष्ट्रपतिबाट लिए सपथ

राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

सोमबार राष्ट्रपति कार्यलय शितल निवासमा आयोजित एक समारोहकाबीच नवनियुक्त पाँच राजदूतहरूले सपथ ग्रहण गरेका हुन्।

समथ लिनेहरुमा जङ्गबहादुर चौहान रुसी महासंघ, चन्द्रकुमार घिमिरे संयुक्त अधिराज्य, शनिल नेपाल स्पेन, डा. शिवमाया तुम्बाहाङ्फे गणतन्त्र कोरिया र गणतन्त्र भारतका लागि डा. शंकर प्रसाद शर्मा रहेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस