बहस नसकिएपछि रवि अझै २ दिन हिरासतमै रहने

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ पौष २९, सोमबार (३ महिना अघि)
  • १८९ पटक पढिएको

बहस नसकिएपछि रवि अझै २ दिन हिरासतमै रहने

|CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा थुनछेकसम्वन्धी बहस नसकिएका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सोमबार पनि थुनामा पठाइएको छ।

बहस नसकिएका कारण लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको हो । आजबाट थुनछेक बहस सुरु भएको थियो।

बहस नसकिएका कारण बयान नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले हिरासत पठाउने आदेश गरेको हो । अर्को बहस बुधबारका लागि तय भएको छ।

लामिछाने मंगलबारसम्म प्रहरी हिरासतमा रहने भएका छन्। मंगलबार माघे सक्रान्तिको बिदा भएका कारण बुधबारका लागि थुनछेक बहस तोकिएको छ।

ताजा अपडेट

२०८१ चैत्र ३०, शनिबार

खस्रे गाउँमा होमस्टे संचालनमा

खोजी गर्नुहोस