पनौतिमा करेन्ट लागेर १ कामदारको मृत्यु

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ भाद्र १६, आईतबार (२ हप्ता अघि)
  • ८१ पटक पढिएको

पनौतिमा करेन्ट लागेर १ कामदारको मृत्यु

काभ्रेपलान्चोक जिल्लाको पनौतीमा निर्माणाधीन प्रहरी एकेडेमी भवनको ढलान गर्ने क्रममा करेन्ट लागेर सप्तरी अग्निसाइरा कृष्णसभरनका मजदूर सबिन चौधरीको मृत्यु भएको छ।

आइतबार साँझ ५ बजे करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार उनलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा साँझ ७ बजे मृत्यु भएको हो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस