स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गर्ने सरकारको निर्णय

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ भाद्र ३०, आईतबार (७ महिना अघि)
  • ३०० पटक पढिएको

स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गर्ने सरकारको निर्णय

स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुने भएको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले मंसिर १६ गते उपचुनाव गर्ने निर्णय गरेको हो।

मन्त्रिरिषद् बैठकले निर्वाचन आयोजका पदाधिकारीसँगको छलफलपछि आयोगकै सुझावका आधारमा उपनिर्वाचनको मिति घोषणा गरेको हो।

तीन पालिका प्रमुखसहित ३९ पद रिक्त छ। काठमाडौंको कीर्तिपुर नगपालिका तथा मोरङको ग्रामनाथ र दैलेखको महाबु गाउँपालिकाको प्रमुख पद रित्त छ । दोलखाका गौरीशंगर, कालीकोटको नलगाड र डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिकाको उपप्रमुख पद पनि रिक्त छ।

२६ कात्तिकमा अन्तिम मतदाता नामावली प्रकाशित गर्ने आयोगको आन्तरिक तयारी छ।

ताजा अपडेट

२०८१ चैत्र ३०, शनिबार

खस्रे गाउँमा होमस्टे संचालनमा

२०८१ चैत्र २८, बिहिबार

सफल हुने सपना

खोजी गर्नुहोस