संसदको अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ भाद्र ३०, आईतबार (७ महिना अघि)
  • २८२ पटक पढिएको

संसदको अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस

संघीय संसदको वर्षे अधिवेशन अन्त्यका लागि सरकारले सिफारिस गरेको छ

आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सोमबार राति १२ बाट अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको हो।

संसदको चालू अधिवेशन गत वैशाख २८ गते सुरु भएको थियो।

यो अधिवेशनमा बजेटसँगै संक्रमणकालीन न्याय सम्बन्धी विधेयक, लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलागयत केही विधेयक पारित गरेको छ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।

ताजा अपडेट

२०८१ चैत्र ३०, शनिबार

खस्रे गाउँमा होमस्टे संचालनमा

२०८१ चैत्र २८, बिहिबार

सफल हुने सपना

खोजी गर्नुहोस