लामिछानेलाई थप चार दिन थुनामा राख्न अदालतको अनुमति

  • काभ्रे खबर
  • / मनोरञ्जन /
  • २०८१ मंसिर २३, आईतबार (२ हप्ता अघि)
  • ८१ पटक पढिएको

लामिछानेलाई थप चार दिन थुनामा राख्न अदालतको अनुमति

सहकारको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतबाट म्याद थप भएको छ।

कास्की जिल्ला अदालतले लामिछानेलाई थप अनुसन्धानका लागि प्रहरीलाई ४ दिन म्याद दिएका हो। प्रहरीले भने लामिछानेलाई थप १३ दिन हिरातसमा राख्न अनुमति मागेको थियो।

गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछाने एक महिना २१ दिनदेखि थुनामै छन् । लामिछानेलाई अनुसन्धानका लागि अदालतबाट पटक पटक म्याद थप भएको छ।

सहकारी रकम अपचलन प्रकरणमा लामिछानेविरुद्ध, चितवन, बुटवल, काठमाडौँ र पर्सामा समेत पक्राउ पुर्जी जारी भएको छ।

ताजा अपडेट

२०८१ पौष १०, बुधबार

काठमाडौं आइपुगे सोनु निगम

२०८१ पौष १०, बुधबार

आज क्रिसमस डे मनाइँदै

खोजी गर्नुहोस