सयपत्रीको नेतृत्वमा पुनः राजेन्द्र

  • काभ्रे खबर
  • / समाज /
  • २०८२ बैशाख ६, शनिबार (३ घण्टा अघि)
  • १०१ पटक पढिएको

सयपत्रीको नेतृत्वमा पुनः राजेन्द्र

बनेपा काभ्रेको जनागालमा रहेको सयपत्री प्रतिष्ठान नेपालको अध्यक्षमा राजेन्द्र श्रेष्ठ चयन हुनु भएको छ । संस्थाको ३० औं बार्षिक साधारणसभाबाट आगामी ४ बर्षे कार्यकालका लागि राजेन्द्र श्रेष्ठको अध्यक्षतमा ११ जनाको कार्य समिति चयन गरेको छ । कार्य समितिको उपाध्यक्षमा प्रद्युम्न न्यौपाने, सचिववमा रामसुन्दर देउजा, सहसचिवमा शिव प्रसाद तिमिल्सिना र कोषाध्यक्षमा शुशिला श्रेष्ठलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा सेवक श्रेष्ठ, प्रमिला बिष्ट, मन्जु तिमिल्सिना, सुदिप के। सी, रबिन बिष्ट र ईश्वर के.सी रहेका छन । नेपाली साहित्य र सामाजिक कार्यहरु गर्दै आएको प्रतिष्ठानले नयाँ बर्षको शुभकामना आदान प्रदान सहित बार्षिक साधारण सभा शनिवार सम्पन्न गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस