‘सुरेन्द्रबहादुर बस्नेत सम्मान’ वरिष्ठ अधिवक्ता कार्कीलाई

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ पौष २८, आईतबार (३ महिना अघि)
  • १८४ पटक पढिएको

‘सुरेन्द्रबहादुर बस्नेत सम्मान’ वरिष्ठ अधिवक्ता कार्कीलाई

काठमाडौं। स्वर्गीय सुरेन्द्र बहादुर बस्नेत सम्मान एवम पुरस्कार वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीलाई प्रदान गरिएको छ।

बुध्द एयर तथा सर्वोच्च अदालत बार एसोसिएसन, नेपालद्वारा स्थापित उक्त पुरस्कार शनिबार प्रदान गरिएको हो। पुरस्कारको राशि तीन लाख रुपैयाँ रहेको छ।

सुरेन्द्र बहादुर बस्नेत बुध्द एयरका संस्थापक अध्यक्षका साथै सर्वोच्च अदालतका पूर्वन्यायाधीश तथा अधिवक्ताका रुपमा समेत कार्यरत थिए।

उनी निर्वाचन आयोगको प्रथम आयुक्त तथा नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्ष पनि थिए।

ताजा अपडेट

२०८१ चैत्र ३०, शनिबार

खस्रे गाउँमा होमस्टे संचालनमा

२०८१ चैत्र २८, बिहिबार

सफल हुने सपना

२०८१ चैत्र २७, बुधबार

लागुऔषधसहित दुई जना पक्राउ

खोजी गर्नुहोस