रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ माघ २, बुधबार (२ महिना अघि)
  • २०७ पटक पढिएको

रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई न्यायाधीश माधवकुमार अधिकारीको इजलासले ६० लाख धरौटीमा छाड्न आदेश दिएको छ । आइतबारबाट सुरु भएको बहस आजै अपरान्ह सकिएको थियो।

अदालतको यो आदेशसँगै रवि धरौटी बुझाएपछि रिहा हुने छन्।

यसअघि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर रवि रिहा भएका थिए।

ताजा अपडेट

२०८१ चैत्र ३०, शनिबार

खस्रे गाउँमा होमस्टे संचालनमा

२०८१ चैत्र २८, बिहिबार

सफल हुने सपना

२०८१ चैत्र २७, बुधबार

लागुऔषधसहित दुई जना पक्राउ

खोजी गर्नुहोस