लगातारको अविरल वर्षापछिको पहिरोमा परेर काभ्रे२ जनाको ज्यान गएको छ।
काभ्रेको तेमाल गाउँपालिका–७ का भिमबहादुर तामाङको घर पहिरोले पुरिँदा ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।