मनाङमा ४.७ म्याग्निच्यूडको भूकम्प

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ पौष ४, बिहिबार (२ दिन अघि)
  • ६१ पटक पढिएको

मनाङमा ४.७ म्याग्निच्यूडको भूकम्प

मनाङ केन्द्रबिन्दु भएर बिहीबार भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्प बिहीबार बिहान ७ बजेर ३७ मिनेटमा गएको र आसपासका जिल्लामा समेत धक्का महसुस भएको बताइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस