जनयुद्ध दिवस काभ्रेको चौरीदेउरालीमा सार्वजनिक बिदा

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ माघ ३०, बुधबार (२ महिना अघि)
  • १२८ पटक पढिएको

जनयुद्ध दिवस काभ्रेको चौरीदेउरालीमा सार्वजनिक बिदा

जनयुद्ध दिवसको अवसरमा काभ्रेको चौरीदेउराली गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि २०५२ फागुन १ गतेदेखि सुरु गरिएको जनयुद्धको स्मरण र सम्मानमा फागुन १ गते सार्वजनिक बिदाको निर्णय गरिएको हो ।

सूचना जारी गर्दै जनयुद्ध दिवसको अवसरमा गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालयहरु, शिक्षण संस्थाहरू, सङ्घसंस्थाहरू लगायत सबै निकायहरू बन्द रहने गाँउपालिकाले जनाएको छ। सार्वजनिक बिदाका समयमा गाउँपालिका अन्तर्गतका अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द रहने जनाइएको छ ।

ताजा अपडेट

२०८१ चैत्र ३०, शनिबार

खस्रे गाउँमा होमस्टे संचालनमा

२०८१ चैत्र २८, बिहिबार

सफल हुने सपना

खोजी गर्नुहोस