मण्डनदेउपुर-३ मा स्कार्पियोको ठक्करबाट एक जनाको मृत्यु

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ बैशाख ७, आईतबार (२ घण्टा अघि)
  • ६१ पटक पढिएको

मण्डनदेउपुर-३ मा स्कार्पियोको ठक्करबाट एक जनाको मृत्यु

काभ्रेको मण्डनदेउपुर-३ मा स्कार्पियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

स्कर्पियोको ठक्करबाट मण्डनदेउपुर–३ अदुवावारीमा गोथे विकको मृत्यु भएको हो

प्रहरीका अनुसार बा १८ च ९९५९ नम्बरको स्कार्पियोले टिपरलाई साइड दिने क्रममा पैदलयात्रुलाई ठक्कर दिएको थियो। स्कार्पियोका चालक भने फरार छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस