कांग्रेस कार्यसमिति र संसदीय दलको बैठक बस्दै

  • काभ्रे खबर
  • / राजनीति /
  • २०८१ आश्विन १५, मंगलबार (६ महिना अघि)
  • २३१ पटक पढिएको

कांग्रेस कार्यसमिति र संसदीय दलको बैठक बस्दै

सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक आज बस्दै छ।

कांग्रेस संसदीय दलले मंगलबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक बस्न लागेको बताइएको छ।

पार्टीको संसदीय दलको कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने बताइएको छ।

दुवै बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ।

ताजा अपडेट

२०८१ चैत्र ३०, शनिबार

खस्रे गाउँमा होमस्टे संचालनमा

२०८१ चैत्र २८, बिहिबार

सफल हुने सपना

खोजी गर्नुहोस